NetworkedBlogs.com (beta) is an extension of the Facebook app NetworkedBlogs.

The Road to nowhere goes everywhere------

You're new here, aren't you?

NetworkedBlogs allows you to stay up to date with blogs you love. Click the Follow button to follow updates from this blog.
 

Information

Blog Name: The Road to nowhere goes everywhere------
Url: http://www.basantagautam.com
Language: Nepali
Topics: Nepal, Japan, Personal
Description:
Popularity: 744 Followers

Selected Content

Blog Feed

तिर्सना
धेरै भएछ-मन्दिरका घण्टहरुसंगै ब्युँझिएरताजा घाम सिउरेर तालुमापरेवाहरुको माझबाटयो यात्रालाई अघि नबढाएको,मध्यान्हको गाढा छायामादुनियासंग बेखवर भएरआफैसंग बेखवर भएरएउटा मिठो सपना नदेखेको,दिन-रा
गौतम सर,फर्मुला छोरी र भाउजू
[आज 'पाहुनाको कोसेली' मा साथी पुरुषोत्तम गौतमजीको संस्मरण राख्न चाहन्छु। २०४५-४७ मा प्रमाणपत्र तहमा अध्ययनरत हुँदा पुरुषोत्तमजीसंग चिनजान भएको हो मेरो। प्रमाणपत्र तह सकिएपछि हाम्रो सम्पर्क टुट्यो र केहि समय पहिला यहि ब्लग र फेसबुकको माध्यमबाट फेरि
राग/बैराग-चार नयाँ मुक्तकहरु
"कानून" नसोध भो-के बैध, के अबैध छ छुट्याउने चेतना आफैं कैद छ खोर जाने त टापटिपे मात्रै हुन् भयंकर डकैती पूरै बैध छ! "भिड" जत्था माथि जत्था, 'खाने'हरुको लत्ता देखि सत्ता '
संभावित ब्लगरहरुसंग
केहि दिन पहिला झापाका ओजोन सन्दीप भाइको मेल पाएँ। भाइ ब्लग-जगतमा प्रवेश गर्न उत्सुक र आतुर
अगुल्टाहरु बस्ती पसेका छन्
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। ------------------------------------------------------------------------- उनीहरु अब, सेता हात्तीलाई तर्साउने नाममा नाङ्ग्लाहरु प्वाल पार्नेछन्। राशका राश प्वाल परेका नाङ्ग्लाहरु थुप्रिनेछन् अब चोक-चोकमा। तर प्वाल परेका नाङ्ग्लाहरु

Followers

This blog has 744 followers. Visit the blog page on Facebook to see who's following this blog.
Follow

Popular in:

Related Blogs

This site uses BitPixels previews
Questions? contact: networkedblogs@ninua.com
Copyright (C) 2008, Ninua, Inc.